गित-संगीत

मेघा डिजिटलले नया थारु गित “दिल चिरीके” बजारमा ल्याउदै।

साउन ११ मेघा डिजिटल युट्युब चानलले बजारमा ल्याउन लागेको बहु प्रतिक्षित थारु गित “दिल चिरिके” गित को सुटिङ्ग भर्खरै सकिएको छ। मेघा डिजिटल को पोस्ट प्रोडक्सनमा तयार पारिएको यो गितले…

जीवनशैली

खेलकुद

रामनवमी कप भलिबलको भोजपुर बन्यो विजेता

वैशाख ८ धनकुटा । धनकुटाको हिलेमा सञ्चालित १ नं प्रदेश पालिका स्तरिय रामनवमी कप भलिबल प्रतियोगिताको उपाधी भोजपुर षडानन्द नगरपालिकाले उचालेको छ । झापा गाउँपालिकासँग भएको फाईनलमा खेलमा २५-२२,१५-२५,२१-२५ र…

नेपाली फिल्म

‘दर्पण छायाँपछि’ मा एकसाथ देखिँदै दीलिप, निरुता र उत्तम

एक समयको हिट चलचित्र हो ‘दर्पण छायाँ’ । यस चलचित्रका शीर्ष भूमिकामा निरुता सिंह, उत्तम प्रधान र दिलीप रायमाझीलाई पनि दर्शकले अत्याधिक रुचाए । दर्शकले उनीहरुलाई रुचाएका मात्रै थिएनन् अहिले…

डिभोर्स पछि चम्केका नायिकाहरु कोको हुन हेर्नुहोस।

असार २९/ नेपाली चलचित्र क्षेत्रमा ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ । जसको उदाहरण हो उनीहरुको ब्रेकअप र डि भोर्स । कलाकारिताको क्षेत्रमा…

प्रवास

NRNA मलेसियाको जोहोर राज्य समितिको तेस्रो अधिबेशन सप्पन्न ।

जुन २८/ मलेसिया नेपाली का नेपाली मुल नारा लाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोरबारुले आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न उक्त अधिबेशन भर्चुअल…