कागते धनकुटामा ब्रेकफेल हुदाँ बोलेरो दुर्घटना

33Shares

वैशाख १२ धनकुटा ।

धनकुटामा आज दिउँसाे वाेलेराे दूर्घट्ना भएकाे छ ।

संखुवासभाबाट ईटहरी तर्फ जाँदैगरेकाे काे १ ज ३२ ७३ नं वाेलेराे विपरित दिसाबाट आइरहेकाे बसलाई साईड दिने क्रममा ब्रेक फेल भई धनकुटा नगरपालिका ३ कागते नजिक दूर्घटना भएकाे हाे ।

दूर्घनामा कुनै मानविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार वाेलेराेमा ६ जना सवार थिए । उनिहरु सबै सकुशल रहेका छन् ।

33Shares