अफगानिस्तानमा तालिवानले आफनो कठोर कानुन लागू गर्ने।


भदौ ४। केही दिन अगाडि मात्र अफगानिस्तान कब्जा गरेका तालिबान लडाकू समुहले अब देशलाई शरिआ अर्थात्…

फेसबुकले तालिवानलाई कार्बाही गर्यो। कारण यस्तो।


भाद्र २ फेसबुकले तालिवान र तालिवान समर्थित सबै गतिबिधी तथा सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । तालिबानलाई…

मलेसियामा फेरि २ हप्ताको लागि लकडाउन थप मार्च ४ सम्म


मलेसिया Feb 18 मलेसियामा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ साथै मृत्यु हुनेको संख्या पनि उतिकै बढी…

मलेसिया सरकारले फेब्रुअरी १८ तारिखसम्म २ हप्ताको लागी फेरि लकडाउन थप्यो।


मलेसिया मलेसिया सरकारले सरावक प्रान्तको केही क्षेत्र बाहेक देशको सबै राज्यहरुमा हालै लागू गरिएको MCO (movement…

बाङ्गलादेशले रोहिन्ज्या सरणार्थीहरुलाई खतारनाक टापुमा खेदायो।


माघ १७/ बंगालको खाडी नजिकै रहेको एक विवादास्पद र अत्याधिक जोखिमयुक्त टापूमा एक हजार ७५० रोहिंग्या…

मलेसियामा भोलि देखि फेरि लकडाउन शुरु।


मलेसिया मलेसियाको प्रधानमन्त्री तान श्री मोहमुद्दिन यासिन ले आज आवतजावत,आवागमन नियन्त्रण आदेश (movement control order) एमसिओ…

ह्वाइट हाउसमा ट्रम्पले तोडफोड गरे पछि कर्फ्यु लगाइयो।


पौष २३/ अमेरिकाको वाशिंगटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरेपछि कर्फ्यु लगाइएको छ । अमेरिकाको…

२४ घण्टाभित्र कोरोनाले १४ हजार बढीको मृत्यु भएपछि बिश्व रेकर्ड कायम।


पौष १६ कोरोना भाइरसको मृत्युमा बिश्व कै नयाँ रेकर्ड कायम भएको छ । चीनको वुहानबाट एक…

अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प नै बन्ने – अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओ


कार्तिक २६ / अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो…

कार्तिक २०
संयुक्त राज्य अमेरिकाकाे राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ
जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै भारतीय मूलकी कमला हसन अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।
ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बन्नुभएको हो । बीबीसीका अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै जो बाइडेनले २७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । बाइडेनका प्रतिद्वन्द्वी ट्रम्पको भागमा भने २१४ इलेक्टोरल भोट परेका छन् । राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियाे ।
७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ ।
बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिन्छन् । बाराक ओबामाले अहिलेको चुनावमा बाइडेनलाई जिताउनको लागि निकै भागदौड गर्नुभएको थियो । बाराक ओबामा राष्ट्रपति हुँदा एउटा भाषणमा उहाँले बाइडेनलाई ‘अमेरिकाले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपराष्ट्रपति’ भनेर पनि प्रशंसा गरेको बीबीसीले जनाएको छ ।