दिबेशले जिते अमेरिकन आइडल सेकेन्ड रनर अप। कस्ले जित्यो त आइडल?

53Shares

जेठ ६। विश्व कै ठुलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता बनेका छन । उपाधि नजिक पुगे पनि उनलाई जस्ट सामले पछी पार्दै अमेरिकन आइडल बनेकी छन् ।
एक पछी अर्को नाइनटिजको गित गाएर दर्शकको मन जित्दै आएका दिबेशलाई नेपालीले मात्र हैन अमेरिकीले समेत उपाधिको दाबेदारको रुपमा हेरेका थिए । तर आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।
दिबेश फस्ट रनरअप भए पनि इतिहास मै अमेरिकन आइडलको यो स्थान सम्म पुग्ने नेपाली उनि नै पहिलो हुन् । उनि आज भन्दा ६ वर्ष अगाडी सन् २०१४ मा मात्र अमेरिका गएका थिए । उनको घर भने काठमाडौँको रविभवनमा हो ।

53Shares