गायिका इन्दिरा जोशी ले सुनसान ठाउँमा गरिन इनगेज्मेन्ट।


गायिका इन्दिरा जोशी ले क्याप्टेन बिबेक थापा सङ्ग इनगेजमेन्ट गरेकि छिन। इनगेज्मेन्टको लागि बिबेक र इन्दिरा हेलिकप्टर चार्टर गरेर खुम्बु पुगेका थिए।                                           अचानक इन्दिराले बिबेक सङ्ग इनगेज्मेन्ट को औँठी लगाएको फोटो सामाजिक सन्जालमा भाइरल भए पछि इन्दिराको फ्यान हरु अचम्मित अरेका छन।
औँठी लगाउदै गरेको भिडियो बिबेक ले आफ्नै टिकट्क अकाउन्ट मार्फत शेयर गरेका छन।