सुमन परियारको “रेलिमाई” मा अन्जली अधिकरिको चुलबुल।

24Shares

असार १/ नवगायक तथा सर्जक सुमन परियार र गायिका लक्ष्मी परियार को आवाजमा रहेको रेलिमै गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

        गायक तथा सर्जक सुमन परियारको मौलिक लोक लय सिर्जनामा रहेको गीतमा अर्का गायक तथा सर्जक अमृतम सुनारले लयमा सहयोग गरेका छन भने गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिस श्रेष्ठ को निर्देशन भिडियोमा रहेको छ ।” रेलिमै ” गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको अभिनय तथा नृत्य रहेको छ ।

“रेलिमै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

24Shares