अनलाईन थारु डान्स स्टार को अडिसन समाप्त। टप २५ मा पर्न सफल डान्सर हरु को नाम सहित।

810Shares

असार ६/ AB म्युजिकको फेसबुक पेज द्वारा सन्चालित नेपालकै पहिलो अनलाईन थारु डान्स स्टार को अडिसन अर्थात छनौट कार्यक्रम समाप्त भएको छ।

अन्लाईन मार्फत सहभागी ४०० डान्सहरु मध्येबाट छानिएर २५ उत्कृष्ट डान्स हरुलाई टप २५ शृङ्खला मा राखिएको छ। अब अर्को राउण्ड मा प्रवेश हुनको लागि यो टप २५ का डान्सरहरुले प्रस्तुती दिनु पर्नेछ।
सन्जु बाबा को निर्देशनमा सन्चालित यो कार्यक्रम को मुख्य प्रायोजकमा आशिन सुपरमार्केट, थारु चलचित्र जानम, प्रेम बन्धन रहेका छन।
अन्लाईन मार्फत चलाइने यो कार्यक्रम मा निर्णायक हरु पेमा लामा, वीर चौधरी, सुरेश चौधरी, ममता चौधरी र श्री निबाश चौधरी रहेका छन। कार्यक्रम का बिजेताहरुलाई पहिलो, दोस्रो, र तेस्रो लाई क्रमश: रुपैया १५०००, १०००० र ५००० का साथै प्रमाणपत्र प्रदान गरिनेछ।
यस कार्यक्रम हरेक इपिसोड नेपालको बिराट टेलिभिजन बाट प्रत्यक्ष प्रसारण भैरहेको छ।
टप २५ मा छानिएका प्रतिभाशाली सहभागी हरुको नाम यश प्रकार छ।
1) विशाल माझी दुहबी सुनसरी
2) महेश थारु बर्दिया
3) प्रभकार चौधरी बरुजु सुनसरी
4) बिबेक कुमार सरदार नेमुवा मोरङ्ग
5) प्रकाश चौधरी इटहरी
6) पुजा माझी मिदानपुर मोरङ्ग
7) अमृता ठाकुर इटहरी
8) बिकाश चौधरी बर्जु सुनसरी
9) श्रेया चौधरी इटहरी
10) यमन चौधरी बर्दिया
11) यमुना चौधरी बर्दिया
12) फुल कुमारी चौधरी कालाबन्जार मोरङ्ग
13) सनम चौधरी इटहरी
14) अमिशा चौधरी काठमाडौ
15) सविना तामाङ्ग इटहरी
16) अरुण माझी ग्रन्थु मोरङ्ग
17) साइरस लक्की धनगढी
18) गणेश चौधरी उदयपुर
19) सौगात चौधरी बर्जु सुनसरी
20) सृजा चौधरी बिराटनगर
21) सम्झना कुश्मी बर्दिया
22) दिपक जि एच बर्दिया
23) कस्मिक चौधरी पर्सा चितवन
24) अजित चौधरी बेलबारी 5 मोरङ्ग
25) अनुशा रेग्मी बराहक्षेत्र 5 कालाबन्जार सुनसरी

810Shares