थारु गित त्या कर्ले कहेन को भिडियो सार्बजानिक।

103Shares

२० असोज / थारु गायक कसिन चौधरी को नया गित त्या कर्ले कहेन को भिडियो सार्बजानिक भएको छ। सपना २ एल्बम को यो गितमा देव कृष्ण बिस्वास ले शब्द सङ्गीत गरेका छन भने सुरज श्रेष्ठले एरेन्ज गरेका छन। थारु नायक तथा मोडल सन्जु बाबा, गोपिनी साप्कोटा र सुमन पौडेल को दमदार अभिनय हेर्न पाइन्छ। कलाकार तथा निर्देशक जीवन राईले भिडियो निर्देसन गरेका छन भने रुद्र तामाङ्ग ले क्यामेरा अनि ड्रोन उडाएका छन। सुरेश चौधरीले भिडियो सम्पादन गरेको यो भिडियो मा तृकोणात्मक प्रेम कथा देखाइएको छ।

103Shares