सुमन परियारको दशै गित “तुङ्गबा तानेर” गित सार्बजानिक।

34Shares

असोज २३
गायक तथा सर्जक सुमन परियारको दशै सम्बन्धी नया गित “तुङ्ग्बा तानेर” को भिडियो सार्बजानिक भएको छ। सुमन परियारको आफ्नै युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको दशै गित सुमन आफैले सङ्गित तथा स्वर दिएका छन भने अर्जुन परियार ले शब्द लेखेका छन।
प्रबाशमा बसेर दशैको सम्झना गर्दै मनोरन्ज पुर्ण गित तुङ्गबा तानेर गित को सिर्जना गरेको सुमन परियारले बताएका छन। प्रबाशमा नेपाली हरुले यो गितले भरपुर मनोरन्जन दिने कुरामा बिस्वास लिएको कुरा सुमनले बताए।
भाइरल अर्जुन बिक, बिमल अधिकारी,जसोदा कार्की र निरुता खड्का को दमदार अभिनय सङ्गै रोमान्स हेर्न सकिन्छ। बसु बराल ले क्यामेरा चलाएको भिडियो मा मनोज कार्की ले सम्पादन गरेका छन साथै अमर सुनारको कोरियोग्राफ मा निशान बानियाले भिडियो निर्देशन गरेका छन।
भिडियो यहाँ हेर्नुहोला।

34Shares