19/10/2019 | Jiwan Raihttps://www.facebook.com/mangolian.j.rai
टिका बोमजन को शब्द तथा पवन लामा को एरेन्ज गीतमा रहेको छ । माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालुलाई चिल गाडिलाई धुमाएर सपनाको संसारमा सजाउनको लागी गायिका मेनुकाले आग्रह गरेकी छन ।
अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” भुटेको मकै” गीतको भिडियोमा पुर्णिमा राई , रोहित बस्नेत , र साथीहरु को अभिनय रहेको छ ।
” भुटेको मकै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।