बहुप्रतिक्षित थारु गित “आब आब नाचम सबकोइ माघिमे” को छायांकन हुने


सुनसरी/ थारु चलचित्र तथा सास्कृतिक संघ सुनसरी को प्रस्तुतिमा नया थारु गित ” आब आब नाचम सबकोइ माघिमे” छिट्टै बजारमा आउने भइ रहेको छ।
गित सङ्गितकै माध्यम बाट भेष भुषा, भाषा सस्कृती लाई पुर्ब देखि पश्चिम् सम्म पहिचान गराउन सबै थारु समुदाय हरु एक हौं भन्ने उध्देश्य लिएर बनाइएको गित लाई सुनिल चौधरीले शब्द तथा सङ्गीत दिएका छन अनि सुनिल चौधरी र अनुमा चौधरी को युगल स्वर छ। बिट्स स्टुडियो बिराटनगर मा रेकर्ड गरिएको यो गितलाई सुरज श्रेष्ठले एरेन्ज गरेका छन।
ठुलो बजेटको यो प्रोजेक्ट लाई जनक चौधरी को निर्देशनमा छायांकन चाडै शुरु हुदैछ।