होली गित लाल हरियर कलेजी सार्बजानिक।


चैत्र १४
होलि विशेष पारेर तयार पारिएको थारु गित लाल हरियर कलेजी गितको भिडियो हालै सार्बजानिक भएको छ।

मेगा डिजिटल रेकर्डिङ स्टुडियो ले तयार पारेको यो भिडियोलाई मेगा डिजिटल ले आफ्नै युट्युब चानलबाट सार्बजानिक गरेको छ।

मोडल तथा नायक सन्जु बाबाको प्रस्तुति रहेको यो म्युजिक भिडियो लाई सुरेश चौधरीले निर्देशन गरेका छन। रोज सङघर्ष को सिर्जनालाई देव कृष्ण बिस्वासले सङ्गीत भरेका छन भने देव कृष्ण बिस्वास, प्रकाश माझी , सुनिल चौधरी, निकिता थारु, बसन्ती चौधरी,प्रतिका चौधरीले स्वर दिएका छन।होलिको यो रमाइलो गितमा वीर चौधरी ,दिपिका चौधरी ,बिनोद चौधरी ,सुनिता चौधरी ? सुनिल माझी ,अनुशा राजधामी ,बिमल चौधरी र सोनाम चौधरीले दमदार अभिनय गरेका छन।

केवल बिस्वासले क्यामरा/ द्रोन चलाएका छन भने विशाल चौधरी र सुरेश चौधरीले भिडियो सम्पादन गरेका छन।https://youtu.be/THpwqhGGyn0