सर्जक बिन्दु दर्लामी मगर को “एक नजर” गीत सार्बजनिक

120Shares

मलेसिया बैशाख २३
परबासी भुमिमा छायांकन गरिएको गीतको म्युजिक भिडियो youtube मार्फत सार्बजनिक भएको छ, गायक सानाहाङ लिम्बुको स्वर रहेको गीत लाई बिन्दु दर्लामी मगर ले लेख्नु भएको छ भने जनक बिबश न्यौपाने ले संगीत दिनु भएको छ ” एक नजर” जुधे पछि भौतारिदै खोज्दै हिनेको गीत को भाब लाई भिडियो मार्फत देखाउन खोजिएको छ,प्रबासी प्रतिभाहरु लाई अवसर दिएर तयार पारिएको म्युजिक भिडियो मा राजु सेन्चुरी, बबिता गुरुङ को साथमा मिरा मगर को पनि उत्कृष्ट अभिनय रहेको छ ! रुद्र तामाङ ले छायांकन गर्नु भएको भिडियो लाई राजु सेन्चुरिले निर्देशन गर्नु भएको छ ! प्रबासी भुमी बाटै नेपाली गित संगीतको जगेर्ना गर्ने चेष्टा गर्नु भएकोमा “एक नजर” टिम लाई सफलताको शुभकामना !!! यो गीत को अफिसियल म्युजिक भिडियो लाई सबैले हेरिदिनु होला।                                            https://youtu.be/MXQB0yyGj_I

120Shares