थारु गित येलै बरत जितिया सार्बजानिक।


६ असोज
पुर्वको थारु समुदायमा मनाईने जितिया पर्वलाई लक्षित गरि येलै बरात जितिया म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोको मुख्य भुमिकामा मोनिका चौधरी, गंगा चौधरी र दिपिका चौधरी रहेका छन् । विशाल चौधरीले निर्देशन गर्नुभएको छ । येलै बरात जितिया म्युजिक भिडियोको गितमा चर्चित गायिकाद्वय अनु चौधरी र गिता चौधरीको सुमधुर स्वर रहेको छ ।
मेगा डिजिटल रेकडिङ्ग स्टुडियोबाट सार्वजनिक भएको गितको क्यामरा तथा छायाङकनमा रविन चौधरी र देव चौधरीले साथ दिनुभएको छ । यस्तै मेकअपमा अवध नारायण राजबंशीले गर्नुभएको छ भने कोरियोग्राफीमा पेम्बा लामाले साथ दिनुभएको छ ।