प्रमोद खरेल र मेलिन राई को नया गित “सागर सरि हाम्रो माया” बजारमा।


कबिन्द्र भट्टाराईको शब्द अनि प्रभात सुबेदिको सङ्गीत मा प्रमोद खरेल र मेलिना राई द्वारा गाइएको नया गित “सागर सरि हाम्रो माया” भर्खरै बजारमा आएको छ। मुनाल डिजिटल प्रा लि ले अडिओ भिडियो उत्पादन गरेको यो गित मुनाल डिजिटल प्रालिको अफिसियल युट्युब च्यानलबाट बजारमा आएको हो।
कुमार केसि को निर्देशन अनि अजय रेग्मी को छायांकनलाई अधिनयाक शेरचनले सम्पादन गरेका छन। अति नै मन छुने गित सागर सरि हाम्रो माया मा श्यारोन रेग्मी र रेजिना भारती ले दम्दार अभिनय गरेका छन।
भिडियो यहाँ हेर्नुहोस