मलेसियाले कोभिड १९ को लडाईमा सफलता हासिल।

4Shares

जेष्ठ २९ / मलेसियाको स्वस्थ्य मन्त्रालय को कोभिड १९ सम्बन्धी नया अप्डेट अनुसार संक्रमण संख्या घट्दो छ। यो जुन महिनामा मलेसियाले संक्रमण संख्या लाई न्यूनीकरण गर्दै दैनिक ५० भन्दा मुनि को संख्या मा आफुलाई राख्न सफल भएको छ। स्थानिय मेडिया हरुमा सरकारको कोभिड १९ लाई न्यूनीकरण कार्यक्रम सफल भएको चर्चा परिचर्चा भैरहेको छ। सरकार ले आफुले लागू गरेको MCO कार्यक्रम मा सफलता हासिल गरेको बताएको छ।

हिजोको र आज को अप्डेट अनुसार कोभिड १९ संक्रमण संख्या धेरै नै न्यून देखिन्छ। जुन १० मा सन्क्रमितको संख्या २ रहेको छ भने मृत्यु हुनेको संख्या १ छ। आज जुन ११ मा भने बढेर संक्रमितको संख्या 31 पुगेको भने मृत्यु हुनेमा सुन ० रहेको छ।

4Shares