शहिदभुमी गाउपालिकाको ७ ओटै वडामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना


फागुन २३ धनकुटा
सहिदभुमि गााउँपालिकाको सात वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र चौकीको स्थापना भएको छ । नेपाल सरकारको प्रत्यक स्थानिय तहको वडामा आधारभुत स्वास्थ्य सेवा चौकी स्थापना गर्ने योजना अन्तरगत सहिदभुमि गााउपालिकाको सातवटै वडामा स्थापना आधारभुत स्वास्थय सेवा केन्द्र चौकीको स्थापना गरेर सबै नागरीलाई स्वास्थ्य सोवा को पहुचले जोडिएको गााउपालिकाले जनाएको छ । सहिदभुमिकै अर्को खवरमा गाँउपालिका स्तरिय ११ सदस्यीय अपाङ्घ समुह गठन गरिएको छ । गंगा राम राईको अध्यक्षतामा ११ अपाङ्गता समूह गठन गरिएको हो । गाउँपालिका स्तरिय अपाङ्गता संस्था स्थपनाका लागि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई लगायतको उपस्थितीमा यो समूह गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्ले जानकारी दिनुभयो ।