मुटु रोगिहरुको लागि अमला अमृत। जाडो मौसममा अमलाको जादु

11Shares

अमलामा भिटामिन सी, आइरन र क्याल्सियम भरपुर पाइन्छ । जाडो मौसममा सख्खरसँग अमला खाएमा शरीरले उर्जा प्राप्त गर्छ । – छाला सफा र सुन्दर बनाउन अमला प्रभावकारी छ । यसमा पाइने भिटामिन सीले अनुहारको छाला कसिलो बनाउँछ ।अनुहार चम्किलो बनाउँछ । – अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसोमा हुने रुघा–खोकी लगाएतका समस्याबाछ बचाउँछ । – मुटु रोगीका लागि पनि अमला लाभकारी छ । मुटुसम्बन्धी समस्या भएकाले जाडोमा अमला खानु राम्रो मानिन्छ ।

अमलामा भिटामिन सी, आइरन र क्याल्सियम भरपुर पाइन्छ । जाडो मौसममा सख्खरसँग अमला खाएमा शरीरले उर्जा प्राप्त गर्छ । – छाला सफा र सुन्दर बनाउन अमला प्रभावकारी छ । यसमा पाइने भिटामिन सीले अनुहारको छाला कसिलो बनाउँछ ।

अनुहार चम्किलो बनाउँछ । – अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिसोमा हुने रुघा–खोकी लगाएतका समस्याबाछ बचाउँछ । – मुटु रोगीका लागि पनि अमला लाभकारी छ । मुटुसम्बन्धी समस्या भएकाले जाडोमा अमला खानु राम्रो मानिन्छ ।

11Shares