मलेसिया आउने नेपाली हरुको लागि खुशिको खबर, यो जनवरी देखि सबै श्रमिक हरुको तलब बढेर १२०० रिङेट हुने

295Shares

मलेसिया को लागि नेपाली राजदुताबासले अब आउने श्रमिक हरुको हितलाई मध्येनजर गरि भर्खरै सुचना सार्बजानिक गरेको छ। आगामी पौष १७ गते, तदनुसार यो २ जनवरी २०२० को दिन देखि लागू हुने गरि श्रम सम्बन्धि माग पत्रहरु मलेशिया स्थित नेपाली दुताबासमा प्रमाणीकरण गराउदा श्रमिक हरुको न्युनतम तथा आधारभुत तलब १२०० रिङ्गेट अनिवार्य हुनु पर्ने सुचना सार्बजानिक गरेको छ।
यो सुचनाको आधार र मलेसिया आउनको लागि निशुल्क भिसा, निशुल्क हवाइ टिकट अनि फ्री लेभी लागू हुने हो भने नेपालो युवा हरुको लागि मलेसिया उपयुक्त गन्तव्य हुने पक्का छ।

295Shares