पाकिस्तानि जहाज एक्कासी नेपाल भित्रिएपछि। हेर्नुहोस कारण।

77Shares

बैशाख ३१ – पाकिस्तानको कराँचीबाट विहान पौने दश बजे पाकिस्तान अन्र्तराष्ट्रिय एयरलायन्सको विमान काठमाडौं आइपुगेको छ । पाकिस्तानले आज विमान चार्टर गरी नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजादैछ। नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पाकिस्तानी राजदुतावासले चार्टर गरेको विमानले ३० जना आफ्ना नागरिक लिएर स्वदेश फर्कने क्षेत्रीले बताए।
पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो ।कोरोनाको जोखिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दार गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागरिले उनीहरुकै देशको दुतावासका पहलमा स्वदेश फर्काइरहेको छ।

77Shares