
कबड्डी कबड्डी सिरिज को कबड्डी ३ फिलिम युट्युबमा आउनु अघि लिक भएको छ।
२० घण्टा अगाडि फेसबुक पेजमा अपलोड भएको सो फिलिम कुनै हलबाट रेकर्ड गरिएको जस्तो आवाज सुनिन्छ। राकेश गेमर भन्ने फेसबुक पेजबाट अपलोड भएको कबड्डी ३ लाई 25 हजार बढिले हेरिसकेको छ। अहिले सामजिक सन्जाल फेस्बुकमा जताततै लिन्क शेयर भैरहेको छ।यहाँ भिडियो हेर्नुहोस