सज्जनको गीतमा सृष्टि खड्काको अहिले सम्मकै बवाल डान्स हेर्नुहोस भिडियो. सहित


सज्जनको गीतमा सृष्टि खड्काको अहिले सम्मकै बवाल डान्स हेर्नुहोस भिडियो. सहित
नेपाली लोकदोहोरीमा सर्वाधिक रुचाइएका गायक सज्जन धामी र गायिका हिरा अञ्जली मगरको आवाजमा माया लाउने हो गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्तामा निकै रुचाइएका गायक धामीको माया र प्रेमका भावहरु समेटिएको निकै टिपिकल गीत बजारमा आए सगैँ सर्वाधिक चर्चामा रहेको छ । सज्जन धामीको शब्द तथा लय सिर्जनामा रहेको गीतमा युवा पुस्तामा रहेको प्रेमको भावहरुलाई समेटिएको छ । आफनी मायालुलाई मनै देखी प्रेम गर्ने कुरा गीतमा गायकले गरेका छन । आफनी मायालुलाई लुकी लुकी भेटन गुधुली साझँमा आउने बाचाँ गरेका छन । प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सृष्टि खड्का , सरोज लामिछाने , सौगात मिश्र , र जोश्ना नेपालको लोभलाग्दो अभिनय रहेको छ ।

माया लाउने हो गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

  1. नमस्ते, यो एक टिप्पणी हो। मडरेट गर्ने, सम्पादन गर्ने र मेटाउने टिप्पणीहरू सुरू गर्नका लागि कृपया टिप्पणीहरू दिनुहोस होस्। र…