मलेसियामा श्रीमान द्वारा श्रीमति माथी चक्कु प्रहार।


चैत्र १५/ मलेसियाको जोहोर बारु पोन्तियान मा श्रीमान डेक बहादुर गुरुङ्ग ले श्रीमति सुनिता गुरुङ्ग लाई चक्कु प्रहार गरेर सख्त घाइते बनाएका छन।

कम्पनिबाट ड्युटी सकेर बाहिर निस्कदै गर्दा चक्कु प्रहार गरेको हो। सुनितालाई अहिले सुल्तान अमिना अस्पतालमा उपचार रत छन भने डेक बहादुर लाई प्रहरिले हिरासतमा राखेको छ।

बिस्तृत जानकारी आउन बाकी नै छ।