मेलिना राईको नयाँ “गित बितेका” कुरा बजारमा

36Shares

चैत्र २१/ मेलिना राई अहिलेको साङ्गितिक क्षेत्रमा नाम चलेको नाम हो। उनले गाएका प्राय सबै गित हरु दर्शक हरुले मन पराएका छन, माया गरेका छन।

हालै मेलिना राई को अवाज रहेको नयाँ आधुनिक गित बितेका कुरा को म्युजिक भिडियो बजारमा आएको छ। राज थेगिम आश्रुत को शब्दमा उत्तम जङ्ग लिम्बू ले सङ्गीत भरेका छन भने फनिन्द्र राईको एरेन्ज र मुस्कान मुकारुङ्ग ले मिक्सिङ्ग गरेका छन।

यस गितमा पबित्र टिभी युट्युब ले भिडियो प्रोडक्सन गरेको छ। जीवन राईको निर्देशन र छायङ्कन मा बनेको यो भिडियो मा अशोक रसाइली र सन्जना चौधरिले दमदार अभिनय गरेका छन। विशाल श्रेष्ठले सम्पादन गरेका छन भने अमृतम सुनारले छायङ्कन सहयोग गरेक छन। भिडियो यहाँ हेर्नुहोस।

36Shares