मलेसियामा हारी राया पर्व सङ्गै कोरोना सन्क्रमित ह्वात्तै बढ्यो।

0Shares

जेष्ठ २३/ मलेसियाको सरकारले यहाको ठूलो चाड पर्व हारी राया पुवासा मा MCO लाई हदै सम्म खुल्ला गरेको थियो। कारण त्यो अवधि भित्रमा संक्रमितको संख्या धेरै न्यून भैरहेको थियो। मुस्लिम हरुको चाड हारी राया पुवासामा सरकार ले गरेको खुकुलो MCO को कारण सन्क्रमित बढेको स्पस्ट देखिन्छ।

मलेसियाको स्वास्थ मन्त्रालयले अपडेट अनुुसार मलेसियामा हाल सम्म काेराेना भाईरस (Covide-19) काे;८२४७ जनामा संक्रमण; देखा परेकाे छ। जुन ४ तारिख मात्रै;२७७ जनामा; संक्रमण देखा परेकाे हाे ।यो संक्रमीतकाे संख्या हाल सम्मकै सबैभन्दा धेरै हाे । पछील्लाे केहीदीन यता मलेसीयमा काेराेना संक्रमीतकाे संख्या निकै कम भैरहेकाे थियाे ।

जुन ५ गते यहाको सरकारले MCO खुल्ला गर्ने कि निरंतरता दिने भन्ने कुराको घोषणा गर्ने कार्यक्रम छ। गत मार्च १८ तारिखबाट २ हप्ते MCO को घोषणा गरेको थियो भने सन्क्रमित बढ्न थाले पछि पटक पटक MCO थप गर्दै आइरहेको छ।

Star media group malaysia बाट

0Shares