धनकुटा चौबिसे गा.पा. का ३८४ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरियो।

28Shares

धनकुटा फाल्गुन १० – गिता राई
सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १, धनकुटा चौबिसे गाउपालिका को राजारानी र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय समाजदारिमा चौबिसे गाउँ पालिकाको आयोजनामा सन्चालित अपाङ्ग भएको ब्याक्ती हरुको स्वास्थ जाँच तथा अपाङ्गता परिचयपत्र बितरण शिबिर कार्यक्रम सम्पन्न भएको छ।

यहि फाल्गुन २ गतेबाट बितरण कार्य शुरु भइ फाल्गुन ९ गते सम्म सन्चालन गरिएको हो। उक्त शिबिरमा चौबिसे गाउँ पालिका का ८ वटै वडाका ३८४ जनालाई अपाङ्ग हरुलाई अपाङ्गता परिचय पत्र बितरण तथा स्वास्थ जाच गरिएको छ।

28Shares