धनकुटामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी

33Shares

वैशाख २४ धनकुटा ।

धनकुटा जिल्लामा आज थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

जिल्ला अस्पताल धनकुटाकाे ल्यावमा आज २२ जनाकाे पिसिआर परिक्षण गरिएकाे मध्ये ७ जनाकाे नतिजा पाेजेटिभ आएकाे स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाे छ ।

पाेजेटिभ नतिजा आएकाहरु धनकुटा नगरपालिका वडा नं ४ का ३१ बर्षका पुरूष,२८ वर्षकी महिला, २ बर्षकी वालिका वडा नं ६ काे ३४ बर्षका पुरूष ५० र २२ बर्षकी महिला वडा नं ७ का ३३ बर्षकी महिला रहेकाे जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयाे ।

संक्रमित मध्ये २ जना कर्मचारी रहेका छन् ।

33Shares