नेपाली हरुको लागि खुशीको खबर, कतार जाने कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने…

17Shares

कतार सरकारले आफ्नो देशमा आउने सबै काम्दारहरुले कुनै पनि शुल्क नलिने घोषणा गरे पछि कतार जाने नेपाली हरुलाई फाईदा हुने भएको छ।

कतार सरकारले आफ्नो देशमा आउने कामदारले भर्ना प्रक्रियामा कुनै प्रकारको शुल्क बेहोर्नु नपर्ने स्पष्ट पारेको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा राजधानीमा आयोजित आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको ‘स्वास्थ्य तथा उत्तरदायित्व भर्ना प्रक्रियाको अभ्यास’ सत्रलाई सम्बोधन गर्दै कतारी अधिकारीले आफ्नो देश कामदारबाट लिइने शुल्कको विरोधमा रहेको जनाएको हो ।

17Shares