WWE र हलिवुडका हिरो THE ROCK को एक्सिडेन्टमा मृत्‍यु, संसार स्तब्ध

108Shares

वर्ल्ड रेस्लिङका राजा अनि हलिवुड फिल्मका सब भन्दा धनी अनि महङ्गा मानिएका अभिनेता द रक को मृत्‍युको खबरले संसार तातेको छ।

२०१४ को जुन १० तारिख एक फिल्मको शुटिङ्ग मा एउटा स्टन्ट को सिनमा स्टन्ट फेल भए पछि उसका फ्यानहरुको ट्रोल को शिकार भएका थिए। २०१४ मा उनका फ्यनहरुले ट्रोल बनाएर सामाजिक सन्जालमा द् रक को एक्सिडेन्टमा मृत्‍यु भएको भनेर पोस्ट गरेका थिए। पछिल्लो समयमा उनको यो खबरले फेरी सामाजिक सन्जाल तातिएको छ।
द रकले यो खबरको बारेमा बोल्दै ‘म अझै दिनको २४ घण्टा हप्ताको ७ दिन अनि बर्षको ३६५ दिन बाचिरहेको छु। मेरो बारेमा फ्यानहरुले यसरी बकवास गरे पनि मलाई खुशि लाग्छ भनेका छन। यो घट्ना फास्ट अन्ड फ्युरियसको शुटिङ हुँदा न्युजिल्याण्डमा भएको थियो।

यो खबर बिबिसीले छापे पछि सामाजिक सन्जाल भाईरल भएको हो ।

108Shares