मलेसिया को सेनाइ मा नेपाली केटी झुण्डिएको अवस्थामा भेटीइ। मृत्‍यु शङ्गकास्पद

24Shares

रमेश मल्ल, मलेसिया / मलेसियाको जोहरबारु सेनाई स्थित पिरिन्डुको F.C.I company मा कार्यरत चितवन घर भएकी कल्पना मोक्तानले 17/11/2919 दिन आत्महत्या गरेकी छिन्।

श्रीमान संग सुमधुर सम्बन्ध नरहेकी मोक्तानको सात बर्षको बच्चा समेत रहेको बुझिएको छ।

आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको र मृतकको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा लगिएको सोही कम्पनीमा कार्यरत उनका सहकर्मीले बताए ।

24Shares