भारतमा डाक्टर लाई बलात्कार गरी हत्या गर्नेलाई प्रहरिले ठाउको ठाउँ गोली ठोक्यो नेपाल सरकारले पनि केहि सिक्ने हो कि?

742Shares

भारतको है’दरा’बादमा भएको सामूहिक बलात्कारका ४ आ’रोपीहरूलाई भारतीय प्रहरीले गो’ली हा नी मा’रेको छ । प्रहरीले बिहीवार नेशनल हाइवेमा चारै जनाको इ’न्का उन्टर गरेको हो । इ’न्का उन्टरलाई लिएर सर्वसा धारणले प्रहरीको जय जयकार गर्दै फुलले स्वागत गरेका छन् । साथै उनीहरुले प्रहरीले गरेको यो अतीनै सरा’हनीय काम भन्दै प्रहरीलाई ल’ड्डु खुवाएर जिन्दाबादको ना’रा लगाएका छन् ।

प्रहरीले आ’रोपीहरुलाई एनएच ४४ मा आ’परा’धिक दृश्य पूनरावलोकन गराउन लिएर जाने क्रममा चारै जना भाग्न खोज्दा गो’ली हानेको हो । तर, सञ्चार माध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गो’ली हानिएको जनाएका छन् । गत २७ नोभेम्बरको रातमा हैदराबादमा कामबाट घर फर्कँदै गरेकी एक महिला डाक्टरलाई चढिरहेको स्कुटर पञ्चर बनाएर उक्त चार जनाले सामूहिक करणी गरी ज’ला एर मा’रेका थिए ।

महिलाको जलेको श’व ब’लात्का र गरिएको स्थान भन्दा ४० माइल पर बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपास नजिक भेटिएको थियो । सो घ’टनामा प्रहरीले चार आ’रोपीहरूलाई प’क्रा उ गरेको थियो । प्रहरीले उनीहरूलाई अ’दालतमा पेस गर्दा अदा लतले १४ दिन न्या’यिक हि’रासतमा पठाएको थियो । हि’रासतबाटै उनीहरूलाई प्रहरीले घ’टना स्थलमा लगेर सीन रि’क्रियट गर्ने क्रममा भा’ग्न खोज्दा ह’त्या गरेको हो ।

घ’टनालाई लिएर सुप्रीम को’र्टकी वकील बृन्दा ग्रोवरले प्रहरीले इ’न्का उ’न्टरको नाममा हि’रासतमा रहेकालाई मा’र्न नपाउने भन्दै प्रहरी बि’रुद्ध मुद्दा लगाउन माग गरेकी छिन् । उनले पुरै घ’टनालाई स्वतन्त्र न्या’यिक जाँच पड्ताल हुनु पर्ने माग गरेकी छिन।

742Shares