धरानमा कोरोना भाइरस भेटियो।कोरिया बाट कोरोना भाइरस बोकेर एक नेपाली घर आए, शहर भरि हतास


माघ १६/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बि रा मीमा कोरोना भाइरस सं क्र म ण भएको आ शं का गरिएको छ। उच्च ज्व रो र घाँ टी को दु खा इ ले उपचार गर्न प्रतिष्ठानको आ क स्मि क कक्षमा बसेका बिरामीलाई कोरोना आ शं का मा काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडियोमोलोजी तथा रो ग नि यन्त्र ण महाशाखामा रेफर गरिएको हो।

प्रतिष्ठानका सहप्रवक्ता असोक अयरका अनुसार तीन दिनदेखि उच्च ज्व रो र घाँ टी दु खे र ती बि रा मी उपचार गराउन प्रतिष्ठानमा आएका थिए। उपचारको क्रममा आएका ती व्यक्ति कोरियाबाट पाँच दिनअघि मात्र नेपाल आएको खुलेको छ। बिरामी आफैँले नै कोरियाबाट फर्किएको बताएका उनले बताए।

कोरियाबाट आएका ती व्यक्तिलाई कोरोनाको आं श का भएपछि प्रतिष्ठाननको मे डि सि न विभागलाई खबर गरेको थियो। बिरामी आफैँले आफूलाई कोरोना भाइरस सं क्र म ण भएको आं श का गरेपछि काठमाडौंको टेकु रिफर गरेको अयरले बताए। ‘ती बिरामी बिहीबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका थिए। उनलाई राति ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रो ग नियन्त्रण महाशाखा टेकु

रिफर गरिएको थियो’ अयरले भने ‘यो आ शं का मात्र गरिएको हो।’ रेस्क्यु टिम गठन चीनबाट सुरु भएको कोरोना भाइरसको सं क्र म ण नेपालमा पनि देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि र्‍यापिड रेस्पोन्स कमिटी गठन गरिएको छ। भाइरसको सं क्र मण फै लि न नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।