बिदेशिएको केही महिनामै रमेश चन्द्रले आफ्नो हात गुमाए। दुताबासले स्वदेश फर्काउन आलटाल गरे।

7Shares

२३ माघ । बैतडीका रमेश चन्द्र मलेशिया परे बिजोग हात नचल्ने हुदा पनि नेपाल फर्किन सकेनन् ।

बैतडी जिल्ला पाटन नगरपालिका ७ का रमेश चन्द्र रोजगारीका लागि मलेशिया केही महिना अघि मात्र आइपुगेका थिए उनी आएलगत्तै केही समय काम गर्दागर्दै उनी अशक्त भएर बिरामी परे पछि नेपाल फर्किने बिचार गरे तर कम्पनी बाट जान असफ़ल भए पछि उनले मलेशिया नेपाली दूतावासलाई सम्पर्क गरे तर आज भोलि भन्दै दिन बित्दै गए तर उनिले सहयोग पाएनन्

मलेशियाको मलक्का रहेको रबर ल्याटेक्स कम्पनीमा केही महिना अघि आइपुगेको थिए अहिले नेपाल जाने बाटो खोजी रहेका छन् बिदेशी भुमरीमा बिरामी पर्दा उनको एउटा हातमा समस्या पछि तनावमा परेका हुन् नेपाल बाट पठाउने यजेन्ट शिव खात्री बताएका छन् मेनपावरको नाम भने खुलाएका छैनन् अहिले ठूलो पीडामा परेका छन् काम गर्ना पनि सक्दैनन् घर फर्किन पनि सकेका छैनन्

7Shares