मलेसियामा कोरोना भाइरस एकै हप्तामा तेब्बरले बढ्यो। २ हप्ताको लागि सङ्कटकाल घोषणा ।

12.4K+Shares

चैत्र ४ / मलेसिया मा कोरोना भाइरस को सङ्ग्क्रमण एकै हप्तामा तेब्बर बढेर ५५३ जना पुगेको छ। गत हप्ता सम्ममा १२४ जना सङ्क्रमित भेटिएको थियो भने त्यही सप्ताह को अन्त्य सम्ममा तेब्बर बढेर ५५३ जना पुगेको हो।

मलेसिया सरकारले मलेसिया अझै कति सङ्क्रमित छन भन्ने यकिन नभएको बताएको छ। यो सङक्रमण बढनबाट रोक्नको लागि यहि मार्च १८ गते देखि २ हप्ता सम्मको लागि स्वस्थ्य सङ्ग्कटकालको घोषणा गरेको छ। यो सङ्कटकालको अवधी भरी खानाको पसल र दैनिक आवस्यक्तका ब्यावसाय बाहेक सबै ब्यावसया हरु बन्द रहने छन।

सरकारले आफ्नो नागरिक हरुलाई कुनै पनि बिदेश भ्रमणमा नजान र अनावश्यक जम्घट नगर्न उर्दि जारी गरेको छ। कोरोना भाइरस सङ्क्रमित देशहरुमा पुर्बी एसियाको सबै भन्दा खराब र तिब्र सङ्क्रमित रास्ट्र मा मलेसिया परेको मानिएको छ।

साउथ चाइना मोर्निङ्ग पोस्ट बाट

12.4K+Shares