स्विट्जर्ल्याण्डमा एकै दिनमा कोरोनाले ४ जनाको ज्यान लिए पछि सरकार द्वारा आपतकालिन घोषणा

393Shares

एजेन्सी चैत्र ५। युरोपियन मुलुक स्वीट्जरल्यान्डले कोरोना भा’इरसको महामारी फैलिएको भन्दै आ’पतकालको घोषणा गरेको छ ।

सोमबार स्वीट्जरल्यान्ड सरकारले कोरोना भा’इरसबाट हुने ख’तरालाई मध्यनजर गर्दै आ’पतकालको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । स्वीट्जरल्यान्डमा कोरोना भा’इरसको सं’क्रमणबाट २४ घण्टामा ४ जनाको ज्या’न गएको छ भने २३ सय ५३ जनामा कोरोना सं’क्रमण भएको पुष्टि भएको छ ।
चीनको उहानबाट सुरु भएको सो म’हामारी अहिले युरोपियन मुलुक लगायत विश्वभर तिव्रगतिमा फैलिरहेको छ ।

393Shares