मलेसियामा कोरोनाको प्रकोप झन बढ्दो। २ जना को मृत्यु १०३०जना सङ्क्रमित


चैत्र ५/ मलेसियामा कोरोना भाइरसको प्रकोप दिनदिनै बढ्दो छ।कोरोनाको प्रकोपबाट बच्नको लागि सरकारले २ हप्ते आपतकालिन घोषणा गरेको छ।

यो घोषणा गर्दै गरेको समय सम्ममा कोरोनाको सङ्क्रमण ५५३ जना मात्रै थिए भने आपत्कालिन घोषणा पछि बधेर अहिले १०३० जना पुगेको छ भने २ जनाको मृत्यु भैसकेको छ। यो सन्ख्या ८७ जना उपचार पछि घर गैसकेको सन्ख्या हो।