कोरोना लाइभ रिपोर्ट। अहिलेसम्म ५९६७२५ जना सङ्क्रमित अनि २७३५२ को मृत्यु।अमेरिका नम्बर १ मा।

26Shares

चैत्र १५/ बिश्व बिनासकारी रोग कोरोना भाईरसले सन्सार खोक्रो पारिरहेको छ। चिनको हुवान शहर बाट शुरु भएको बिनासकारी रोग कोरोना भाइरसले सन्सारको कुनै ठाउँ छोडेको छैन। सन्सारको मै हु भन्ने राष्ट्रमा झन आफ्नो दरो अड्डा जमाएको छ।

बिश्वमा सर्बोच्च शक्तिशाली मानिएको राष्ट्र अमेरिका कोरोनाको प्रमुख खेल मैदान बनेको छ। अमेरिकाले केही समयसम्म साधारण रुप मानेको कोरोनालाई अहिले घाटिमा अड्किएको हाड जस्तै भएर छट्पटी रहेको छ। भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति छि सङ्ग कोरोनाको रोकथाम र उपचार सम्बन्धी वार्ता गरेको छ। ट्रम्पले कोरोना सम्बन्धी अनुभव प्राप्त राष्ट्र चीन सङ्ग समन्वय गर्न जरुरी भएको बताउदै चिनसङ्ग बिपत्तिसङ्ग कसरी लड्नु पर्दो रहेछ भन्ने सिक्नु पर्ने बताएको छ।

हेर्नुहोस आज सम्म बिश्व भरी कति कोरोनाको सिकार भैसकेको छ।

26Shares