गृहमन्त्री थापालाई धनकुटामा कालो झण्डा नेबिसंघले देखायो।

6Shares

गृहमन्त्री थापालाई धनकुटामा कालो झण्डा नेबिसंघले देखाय


धनकुटा, ३ माघ ।
गृहमन्त्री एवं नेकपा ओली पक्षका नेता रामबहादुर थापालाई धनकुटामा नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ ।

नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा आइपुगेका गृहमन्त्री थापालाई नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाउदै नेबिसंघ धनकुटा कार्याकर्ताले गृहमन्त्री थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस्ता असवैंधानिक कदमको विरूध्दमा नेबिसंघ धनकुटाले कालो झण्डा देखाएको नेबिसंघ क्याम्पस इकाई समिति सभापति करूणा कटुवालले बताउनु भयो ।

6Shares