कैलालीमा केपि ओलिको पुत्ला जलाइयो। केपिको निरंकुशताले एमाले कार्यकर्ता आक्रोसित

52Shares

   नेपाल कम्युनिस्ट पार्टी एमाले माधव नेपाल समूह निकट युवा संघ नेपालका नेता/कार्यकर्ताले कैलालीको धनगढीमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

‌    अध्यक्ष ओलीले आफ्ना पक्षका नेताद्वय माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेको विरोधमा उनीहरूले पुत्ला दहन गरेका हुन्।

       ओलीको निर्णय निरंकुश र तनाशाह भएको उनीहरूले आरोप लगाएका छन्।

52Shares