सुदुर पश्चिमेली नेपाली समाज मलेसिया जोहोर क्षेत्रीय समितीले बैतडीका रमेश लावड परिवारलाई गरे ६१ हजार आर्थिक सहयोग

106Shares

असोज ३/बैतडीको पाटन नगरपालिका वडा नं ४ का रमेश लावडको परिवारलाइ सुदुर पश्चिमेलि नेपाली समाज मलेसिया जोहोर क्षेत्रीय समितीले ६१,१२७ नेपाली रुपैयाँ आर्थीक सहयोग गरेको छ । लावड आफैमा अपाङ्ग, अशक्त र गरिवीको रेखामुन रहेको पीडादायी जिवन बिताइ रहेको भिडियो नेपाल टेलिभिजन मार्फत सामाजिक सञ्जालमा बाहिरिए पछि सुदुर पश्चिमेली नेपाली समाज मलेसिया जोहोर क्षेत्रीय समितीले लावडकाे घर मर्मत गर्न र खाद्यान्नको जोहो गर्न रकम उपलब्ध गराएको हो ।
घर परिवारबाट टाढा रही कामको शिलशिलामा पराई भूमिमा रहेका नेपालीहरले सुदुर पश्चिमेली नेपाली समाज मलेसिया जोहोर क्षेत्रीय समिति मार्फत आर्थिक सहयोग गरेका छन् सम्पूर्ण सहयोगी मनहरुलाई जोहोर क्षेत्रीय समितिको तर्फबाट र व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै अध्यक्ष राज बहादुर साउँदले जानकारी दिनु भएको छ ।
उक्त सहयोग रकम बरिष्ठ उपाध्यक्ष तिलक चन्द ठकुरीको नेतृत्वमा संकलन गरिएको थियो ।

सहयाेग गर्न चाहनेहरुले रमेश लावडको मोबाइल नम्वर ९८०५७८६८३१ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा ग्लाेबल अाइएमइ बैंककाे तल दिइएकाे् खाता नम्बरमा पनि सहयाेग गर्न सक्न्हुनेछ ।

सहयाेगी दाताहरू :

1) तिलक चन्द ठकुरी पा.न.पा. पलेटा हाल मलेसिया रु Rm 160
2) कृत एरी पाटन .न.पा. ४ भेउल्दा हाल मलेसिया रु Rm 100
3) जीवन खड्का जिल्ला कैलाली हाल मलेसिया Rm 50
4) सुरज राई जिल्ला इटहरी हाल मलेसिया Rm 50
5) बिष्णु मल्ल मलेसिया जाजरकोट हाल मलेसिया RM 50
6) राम बहादुर चन्द पलेटा हाल साउदी नेपाली रु ३,०००
7) बिमल थापा मगर जिल्ला तनहु हाल मलेसिया Rm 50
८) डोलेन्द्र कार्की जिल्ला उदयपुर हाल मलेसिया Rm 50
9) राजेन्द्र सिङ बिजले पा,न पा ,८ धारी मलेसिया मेलाका RM 120
10) दिनेश चन्द साउदी नेपाली रु १,०००
11) कृष्ण सुर्खेती सुर्खेत हाल मलेसिया Rm 50
12) हिक्मत मल्ल आलिताल गा.पा.का 2 डडेलधुरा मलेसिया RM 50
13) राज बहादुर साउँद (परशुराम १०, डडेलधुरा ) Rm = 101
14) राम बहादुर शाह (अछाम) Rm = 50
15) महेश पान्डेय सु.गा.का २ चिल्लेपानि हाल मलेसिया Rm 50
16) तिलक पान्डेय सु.गा.2 चिल्लेपानि हाल मलेसिया Rm 180
17) नरेन्द्र भट्ट सु.गा. 2 तडिगाउ हास बसाइ महेन्द्रनगर RM 180
18) दिनेश खड्का’खप्तडी’ साफे न. पा.११अछाम मलेसिया RM 101
19) धन ब. कुवर बझाङ जि. बुङ्गल न.पा.3 हाल मलेसिया RM 111
20) बाहादुर बोहरा डडेलधुरा पर्शुराम न.पा. हाल मलेसिया RM 51
21) ओमकला बि.क(सुनार) कंचनपुर पुर्नबास न.पा. हाल मलेसिया rm 51
22/- कैलाश खड्का उमाकुण्ड गा.पा.६ गुप्तेश्वर रामेछाप मलेसिया Rm 200
23) मान महरा मार्मा गा.पा. १ ताकु दार्चुला हाल मलेसिया RM 180/-
24) अर्जुन बिष्ट सुर्नया गा.पा.२ ग्वानी हाल दुबै ने.रु. २,५००/-
जम्मा रकम मलेसिया को RM 1984.00
अन्य थप नेपाली रुपैया जम्मा रु ६,५००/-
जम्मा नेपाली रुपैया ६१,१२७. मात्र

106Shares