दुबै मृगौला फेल भएर जीवन मरणमा रहेकी बिन्दु बिकलाई मलेसियाबाट आर्थिक सहयोग।

91Shares

अमृतम सुनार माघ १६ / दुबै मृगौला फेल भयकी ,छरेस्वारी गा,पा,५ सल्यान कि,बिन्दु बिक बचाउ अभियन मा मलेसिया KEM company बाट RM 177 र CED system company बाट RM 307 (१३४०० रुपैयाँ) सहयोग उठेको छ र सो रकम मलेसियामा यो अभियान सुरु गर्नुहुने अादरनिय दादा देबा बिश्वकर्मा ज्यु लाई हस्तान्तरण गरियको छ,,र यश अभियान मा साथ दियर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दछौं , र बिशेश धन्यवाद अदरनिय दादा चर्चित मोडल तथा निर्देशक जीवन राई,,र दुबै मृगौला फेल भई अस्पतालमा रहनुहुने बिन्दु बि,क लाई शुभ स्वास्थ लाभको कामना गर्दछौं ,,

91Shares