इलाममा पिकअप दुर्घटनामा २ जनाको ज्यान गयो।

मङ्सिर १६ इलामको फाकफोकथुम गाउँपालिकाको लुम्देमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको…