८ औं छिन्ताङ्ग शहिदकप फुटबल को उपाधी अजम्बरी युवा क्लव ले उचाल्यो।

माघ ३० धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकामा सञ्चालित ८ औ छिन्ताङ शहिदकप फुटवल प्रतियोगिताको उपाधि अजम्वरी…