पाख्रीबास नगरपालिका धनकुटामा औद्योगिक ग्रामको शिलान्यास

वैशाख २३ धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ…