मलेसिया आउने नेपाली हरुको लागि खुशिको खबर, यो जनवरी देखि सबै श्रमिक हरुको तलब बढेर १२०० रिङेट हुने

मलेसिया को लागि नेपाली राजदुताबासले अब आउने श्रमिक हरुको हितलाई मध्येनजर गरि भर्खरै सुचना सार्बजानिक गरेको…