छोरीको जन्म दिनमा मान बहादुरले स्कुलका जेहेन्दार विद्यार्थीलाई पोशाक बितरण गरे।

फागुन ७ धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाका एक परिवारले आफ्नो छोरीको जन्मोत्सव विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण…