कोरोनाको कारण मृत्यु भएका बिजयको लास मलेसियामै जलाइयो। परिवारले अन्तिम लास समेत देख्न पाएनन।

मलेसिया/ चैत्र २२ आज भन्दा २ हप्ता अगाडि जोहोर बारुको देसा चेमार्लाङ्गमा मृत्यु भएका महोत्तरी गौशालाका…