भारतमा ८० करोड जनतालाई निशुल्क खाद्यान्न। कोरोनाको उपचारमा लाग्ने डाक्टरलाई ५० लाखको बिमा।

चैत्र १३/ भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ…