इन्डोनेसियामा फेरि विशाल भुकम्प गयो। ४२ जनाको लास भेटियो सयौं बेपत्ता।

जनवरि १६/ जाकार्ता — इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली  भूकम्प गएको छ । …