धनकुटा नगरपालिकामा अर्को सूचना जारी नभएसम्म सबै विद्यालयहरु बन्द,जिल्लाबाट अन्य स्थान जान सवारीमा रोक

वैशाख २१ धनकुटा । धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एक विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि…